काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार बेलुका देखिएको प्राविधिक समस्या समाधान भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको हो । विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ बिग्रिएपछि चार घण्टासम्म उडान र अवतरण रोकिएका थिए। अहिले मर्मत पूरा भएसँगै विमानस्थल खुलेको विमानस्थलका प्रवक्ता रिन्जी श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार समस्या समाधान भएपछि आन्तरिक […]