माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ : झलनाथ खनाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुन:गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली […]