सरकारले टुक्रे आयोजना खारेज गरेकोमा सांसदहरू असन्तुष्ट
१३ कात्तिक, काठमाडौं । सरकारले विकासे योजनाहरू काटेकोमा सांसदहरू असन्तुष्ट भएका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । जहाँ सांसदहरूले किन योजना काटियो भनेर प्रश्न समेत …