तीन प्रदेशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना, कस्तो छ अरु ठाउँमा आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम प्रणालीको प्रभाव रहेको छैन । महाशाखाका अनुसार, आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति भने […]