जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ

भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा दर्ज भएको छ । जुन दिन हजारौँ जेन–जी अर्थात् नवपुस्ताका युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध कडा कारवाही, सुशासनको सुनिश्चिततालगायत माग राख्दै देशभर शान्तिपूर्ण रूपमा सडक आन्दोलन सुरु गरे । यो आन्दोलन केवल मागहरूको सूची मात्र थिएन, यो पुस्ताको पीडा, आक्रोश र भविष्यप्रतिको चिन्ताले भरिएको आवाज […]