अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति रोकेलगत्तै ट्रम्पसँगको वार्तामा पुटिनले दोहोर्‍याए दुई अडान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।