एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा खेती : दुई महिनामै डेढ लाख कमाइ
उनको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देवीस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ।