निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' अब युट्युबमा, कहिलेदेखि र कहाँ हेर्ने?

निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' अब युट्युबमा रिलिज हुने भएको छ।