भ्यालेन्टाइन सप्ताह सुरु : पहिलो दिन रोज डे, कसरी मनाउने?
गुलाफले आजको दिनलाई विशेष बनाउँछ किनभने यसले एकैचोटि धेरै कुरा व्यक्त गर्न सकिन्छ। इतिहासमा भिक्टोरियन युगदेखि नै गुलाफ स्नेह साटासाट गर्ने माध्यम बनेको थियो। साहित्यमा पनि गुलाफ प्रेमको प्रतीक हो।