शिखर इन्स्योरेन्सद्वारा वार्षिकोत्सको अवसरमा कर्मचारी सम्मानित

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव एक भव्य समारोहसहित सम्पन्न गरेको छ। विगत दुई दशकदेखि बीमा क्षेत्रमा निरन्तर सेवा दिंदै आएको कम्पनीले यस अवसरमा कर्मचारीको योगदान र समर्पणलाई विशेष सम्मानका साथ स्मरण गरेको छ। कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गर्ने ११ जना कर्मचारीलाई सुनका सिक्का तथा सम्मानपत्र प्रदान गर्दै कम्पनीले दीर्घकालीन सेवाप्रतिको कदर […]