इकोनोमी क्लासका यात्रुलाई बिजनेसमा अपग्रेड नगर्न नेवानीका कर्मचारीलाई चेतावनी

नेपाल वायुसेवा निगम (नेवानि) ले अब इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा अनधिकृत रूपमा अपग्रेड गर्ने कर्मचारीमाथि कडाइ गर्ने भएको छ। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन तथा यात्रुसेवा विभागका निर्देशकहरूलाई परिपत्र जारी गर्दै यस्तो गतिविधिमा संलग्न पाइए आर्थिक र विभागीय कारबाही हुने चेतावनी दिएका छन्। परिपत्रमा भनिएको छ, ‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा […]