छोरालाई बचाउन हिँडेका बाबुको कथा भन्ने सुपरहिट थ्रिलर फिल्म (युट्युब लिंकसहित)

गुड फ्राइडे सिनेमाशिवमणि आफ्ना किशोर छोरा चिन्तामणिसँग अँध्यारोमा जंगलभित्र एकदमै सतर्क भएर हिँडिरहेका छन्। आफूहरू हिँडेको पैतालाको डोब नदेखियोस् भनेर उनी छोरालाई पोखरीको बीच भागबाट हिँडाउँछन्।बुबा खानेकुरा भएको झोला र छोरा बम भएको झोला पानीबाट जोगाउन सचेत हुँदै हिँड्छन्। जसै पानी बाहिर निस्किन्छन्, शिवमणि छोरालाई उल्टो पाइला हिँड्न भन्छन्।यसैबीच प्रहरीको...