राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सरकारद्वारा सञ्चालित एक सामाजिक सुरक्षा कार्यक्रम हो जसको उद्देश्य सबै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चितता दिलाउनु हो। यसले युनिभर्सल हेल्थ कभरेज हासिल गर्न टेवा पुर्‍याउँछ।