१८औँ शताब्दीको सामाजिक, राजनीतिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित ऐतिहासिक कथालाई आधुनिक ब्रान्डिङमार्फत पुनर्जीवित गर्दै “जुँगे काजी रम” सार्वजनिक गरिएको छ। पुस्तौँदेखि मौखिक रूपमा बाँच्दै आएको एक काजीको संघर्ष, कर्तव्यबोध र आत्मसम्मानको कथालाई केन्द्रमा राखेर तयार गरिएको यो रमले नेपाली इतिहासलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। कथाको सुरुवात जहाँनिया शासनको कठोर समयबाट हुन्छ, जहाँ […]