कर्मचारी कुटपिटको घटनाप्रति सीइओ संगठनको ध्यानाकर्षण, बैंकिङ सेवा ठप्प पार्नेसम्मको चेतावनी

पछिल्लो समय देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि भएका कुटपिट र हातपातका घटनाप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको संगठन (सीइओ संगठन) को गम्भीर ध्यानाकर्षण गराएको छ। फियनका अध्यक्ष पदम राज रेग्मी, उपाध्यक्ष शिवहरि भण्डारी र महासचिव विकास श्रेष्ठसहितको टोलीले वाणिज्य बैंकका सीइओहरूको संस्था […]