चौतारा– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ स्थित पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय बजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ । स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण भन्ने मूल नाराकासाथ पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिबारदेखि स्थानीय बजारको सुरु गरिएको हो । स्थानीयस्तरमा […]