नेपाल फुटबल क्लब एसोसिएसन र केटीएम सिटीबीच सहकार्य

१४ पुस, काठमाडौं । नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए) र खेलकुद एपरेल ब्रान्ड केटीएम सिटीबीच सहकार्यको सम्झौता भएको छ। उक्त सम्झौतामा एसोसिएसनका महासचिव उपेन्द्रमान सिंह र केटीएम सिटीका प्रतिनिधि (सीईओ) सबिन महतोले हस्ताक्षर गरेका हुन्। सम्झौता …