होटल पार्क ल्याण्ड लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि होटल पार्क ल्याण्ड लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहबीच भएको सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी […]