प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा फागुन २१ अघि फैसला हुने छैन सम्भावना

प्रतिनिधिसभा विघटन र सरकार गठन विरूद्ध सर्वोच्च अदालतमा परेका १७ वटा रिटमाथि कहिले सुनुवाइ सुरू हुन्छ, कहिले फैसला हुन्छ भन्ने आम चासो बढेको छ।