नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव सङ्कलन थालेका छन् । महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव मागेका हुन् । आगामी पाँच वर्षका लागि काठमाडौं– ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् । नेता पौडेलले […]