काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्धको जनकपुर बोल्ट्सको ब्याटिङ संकटतिर धकेलिएको छ । १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ३ ओभरको अन्तिम बलमा ४ विकेट गुमाएको हो । यो टिमले २८ रनको दयनीय अवस्थामा छ । चौथो विकेटका रुपमा माज सदाकत २० रन जोडेर आउट […]