क्लब ब्रुगसँग बार्सिलोनाको रोमाञ्चक बराबरी

२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र बेल्जियन क्लब ब्रुगले रोमाञ्चक बराबरी खेलेका छन् । जान ब्रेडेल स्टेडियममा भएको खेलमा ३-३ गोलको बराबरी भएको हो । खेलमा ब्रुगले …