अछामका आगलागी पीडितलाई प्रदेश सरकारले ८ लाख सहयोग गर्ने

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगरमा  नगरपालिकालाई ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।