पाकिस्तान-अफगानिस्तान द्वन्द्वमा ट्रम्पको दाबी : म धेरै सजिलोसँग रोक्न सक्छु

सो अवसरमा उनले मैले नोबेल पुरस्कार नपाएको कुरा पनि सुनाए। पाकिस्तान र अफगानिस्तानबिच धेरै झडपपछि दुई देश ४८ घण्टाको युद्धविराममा सहमत भएका छन्।