काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्यले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । बुधबार २ लाख ४८ हजार […]