काठमाडौं – महेश त्रिपाठी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘११ः५५’ चैत ८ बाट प्रदर्शनमा आउँदैछ । क्राइम थ्रिलर जनरामा बनेको यो फिल्ममा महेशसहित सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ र नवनायक सागर खनाल छन् । ‘११ः५५’ भन्दा पनि महेश आफ्ना अघिल्ला दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’का कारण चर्चामा छन् । यी दुवै फिल्म एक मिति […]