काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरूबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार बनाइएको बताएका छन् । जेन–जी आन्दोलनको क्रममा आगजनीबाट ध्वस्त भएको च्यासलस्थित एमाले कार्यालयको बुधबार निरीक्षणका क्रमा बादलले संसद् विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भनेका हुन् । केपी शर्मा ओली नेतृत्वको नागरिकबाट निर्वाचित सरकारलाई अपदस्थ गरी संसद् विघटन […]