मुस्ताङ– यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाई कार्यालय छन् । यसमध्ये दश प्रहरी इकाई कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी इकाई हालसम्म पनि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाको भवनमा आश्रय लिइरहेका छन् । यहाँ जिल्ला मुस्ताङ प्रहरी कार्यालय मातहतको प्रहरी इकाईहरूको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई […]