सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहले यस पटकको निर्वाचन जीवनकै सबैभन्दा ठूलो मतान्तरसहित जित्ने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासमेत मैदानमा रहेको सर्लाही ४ मा आफ्नो जित पक्का रहेको बताएका हुन् । थापाले माहोल बढाउँदै लगेको […]