यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको छ । क्यानले टोलीका खेलाडी र अफिसियलहरुलाई जनही ५० हजारसहित सम्मान गर्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिए । जुन २० देखि जुलाई ५ सम्म मलेसियामा भएको प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि […]