भुवनलाई सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि

काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज (शुक्रबार) इभन-पार ६८ खेलेका उनले समग्रमा ६-अन्डर २६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रोपटक उपाधि जिते। उपाधिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो […]