भवानी खापुङ नेतृत्वमा एकीकृत समाजवादी तेह्रथुम एमालेमा समाहित

९ माघ, तेह्रथुम । निर्वाचनको मुखमा नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति निकालेर पोलिटव्युरो सदस्य भवानी खापुङको नेतृत्वमा नेकपा …