कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै शपथ

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समझदारी अनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।