वीरगञ्ज घटना : सामाजिक सञ्जालले सल्काएको आगो

२२ पुस, काठमाडौं । सद्भाव संयन्त्र गठन भएसँगै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु आदेश मंगलबार हटायो । स्थानीय प्रशासनले दुई वटा समुदायबीच झडपको स्थिति उत्पन्न भएको भन्दै २१ पुस साँझदेखि कर्फ्यु लगाएको …