प्रिमियर लिगमा लिभरपुल र फुलहमको रोमाञ्चक बराबरी

२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र फुलहमले रोमाञ्चक बराबरी खेलेका छन् । फुलहमको घरेलु मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । निर्धारित समय १-१ को बराबरीमा सकिन …