अधिकृतदेखि सहसचिव सरुवामा जेन–जी अभियन्ताको दबाब

-कर्मचारी सरुवामा नातावाद कृपावाद हाबी-जेन–जीहरूको रुचि किन कर्मचारी सरुवामा ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजोआज जेन–जी अभियन्ताहरूको काम कर्मचारी सरुवाका लागि दबाब दिनमा नै बित्ने गरेको छ । मुलुक संकटग्रस्ता अवस्थामा गुज्रिरहेको बेला मुुलुकलाई सही गन्तव्यमा पु¥याउन के कसरी अघि बढ्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा केही जेन–जी […]