हिउँदे वर्षाका लागि ब्याकुल नेपाल, ताता वर्षले थपिँदै संकट

काठमाडौं । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा मुलुकभर सुक्खापन बढ्दै गएको छ । मंसिरदेखि माघसम्म हुनुपर्ने औसत वर्षा नभएपछि यसको प्रत्यक्ष असर कृषि, जलविद्युत्, पर्यटन र स्वास्थ्य क्षेत्रमा मात्र नभई आगामी ‘प्रि–मनसुन’ (फागुन–जेठ) मा …