व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै समाजको आवश्यकता र जनताको चाहनाको सम्बोधन नहुने बताएका छन् । शुक्रबार शहीद दिवसको अवसरमा शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् । व्यवस्था परिवर्तनले मात्रै समाजको आवश्यकता र जनताका चाहनाको सम्बोधन हुन नसक्ने बताउँदै उनले यो यथार्थलाई आत्मसात गर्दै लोकतान्त्रिक आचरणसहित पारदर्शी कार्यप्रणाली अवलम्बन गरेर […]