नवलपरासीमा क्षयरोगका बिरामी खोजिँदै (भिडियाे रिपोर्ट)

नवलपरासी। नवलपरासीमा क्षयरोगका सम्भावित बिरामीहरुको खोजी गर्न थालिएको छ। क्षयरोगको लक्षण नदेखिएका तर क्षयरोगको संक्रमण भएकाहरुको खोजीका लागि एआई एक्सरे प्रविधिको माध्यमबाट उनीहरुको खोजी गरिन थालिएको हो। स्वास्थ्य कार्यालयको समन्वयमा विराट नेपाल मेडिकल ट्रस्ट­ (विएनएमटी) ले उनीहरुको पहिचान गर्न समुदायस्तरमा कार्यक्रम शुरु गरेको छ। पहिलो चरणमा क्षयरोगको सम्भावित जोखिम क्षेत्र रहेको जिल्लाको पाल्हीनन्दनस्थित गेर्मी र […]