फोक्सोका रोगी चन्द्रशमशेर, गरेका थिए स्वास्थ्य क्षेत्रमा सम्झनलायक काम
जेनजी आन्दोलनका क्रममा गत भदौँ २४ गते देशका धेरै सार्वजनिक भवनमा आगजनी भए । त्यसमध्ये सिंहदरबार सबैभन्दा बढी चर्चामा छ । यो भवन बनाउने चन्द्र शमेशेरले त्यही भवनभित्र बसेर श्री ३ प्रधानमन्त्रीका रूपमा ३० वर्ष …