प्रधानमन्त्रीसँग काठमाडाैं उपत्यकाका मेयरहरूको छलफल, बालेन गएनन्

प्रधानमन्त्री कार्कीले उपत्यकाका मेयरहरूसँग छलफल गरे पनि काठमाडाैं महानगरका मेयर बालेन्द्र शाह बालेन भने उपस्थित भएनन् ।