काठमाडौं महानगरले भन्यो: बञ्चरेडाँडामा अवरोध भयो, फोहोर सङ्कलन गर्न सकिँदैन

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएको भन्दै फोहोर संकलन गर्न नसकिने बताएको छ।