राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई

१० कात्तिक, काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले राजनीतिलाई रोक्न खोजे ठूलो वितण्डा निम्तिन चेतावनी दिएका छन् । छठ पर्वको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश दिँदै उनले प्रकृतिलाई थुन्दा आउने विध्वंशको उदाहरण दिँदै यस्तो चेतावनी दिएका …