काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा भएको आगजनी घटनासँग आफ्नो संगठनलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरूमा सोनम थेबेलाई संघको नेता भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। संघका प्रवक्ता निरोज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय […]