एनपीएल : पोखरा एभेन्जर्समा इंग्लिस विकेटकर एडम रोसिङगटन

७ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक  ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जनाएको …