घरेलु क्रिकेटमा लगातार २ शतक हानेर चर्चामा आएका सोमपाल अब अर्को अन्तर्राष्ट्रिय कीर्तिमान नजिक

नेपाल फर्किएलगत्तै आइसिसी टी-२० विश्वकप खेल्ने अवसर पाएका सोमपालका लागि अबको चार महिना सबै ठिकठाक चल्यो भने उनले अर्को इतिहास कोर्नेछन्।