काठमाडौं – हाँस्य टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’बाट चर्चामा आएका दीपक आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको फिल्म ‘परान’ कात्तिक १४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बिहीबार फिल्मको फ्रर्स्टलुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा नायक महेश त्रिपाठी र नायिका अञ्जना बराइलीलाई फिचर्ड गरिएको छ । पोस्टरमा अञ्जना […]