लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, दुई जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।