जेनजी प्रदर्शनकारीका माग पूरा भए, वार्ता आवश्यक छैन: बारा प्रशासन

५ मंसिर, काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई वार्तामा बोलाएको स्थानीय प्रशासन शुक्रबार पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताको लागि आह्वान गरेको थियो । बारा प्रशासनले बिहीबार भने …