गृहमन्त्रीले अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा […]